लुम्बिनीको मन्त्रीमा अर्घाखाँचीका आचार्य सहित तीन मन्त्रीले शपथ ग्रहण गरे

बुटवल। अर्घाखाँची निर्वाचत क्षेत्र १ (१) बाट निर्वाचित सांसद चेतनारायण आचार्यले विना विभागीय मन्त्रीको शपथ ग्रहण गर्नुभएको छ ।
संसदीय दलका उपनेता समेत रहेका आचार्यको नेतृत्वमा एमाले लुम्बिनी सरकारमा सहभागी भएको छ । नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।आचार्य सँगै सत्तासाझेदार दलहरुबाट भण्डारीलाल अहिर यादव तथा नेकपा माओवादी केन्द्रका सांसद दिपेन्द्र पुन (सिजल)ले मन्त्री पदको सपथ ग्रहण गरेका छन्।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close