पेट्रोलियम पदार्थको मुल्य फेरि बढायो

काठमाडौं।  नेपाल आयल निगमले पेट्रोल डिजेल र हवाई इन्धनमा साविकको मूल्यमा २ रुपैयाँले मूल्य बढाएको छ । अब पेट्रोलको मूल्य १सय २७ रुपैयाँ र डिजेलको मूल्य १सय१० रुपैयाँ पुगेको छ । हवाई इन्धन ८२ रुपैयाँ प्रति लिटर पुगेको नेपाल आयल निगमले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close