शितगंगा नगरपालिकामा आज सार्वजनिक बिदा

सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा नगरपालिकाले मगर दिवसको अवसरमा आज बिदा दिएको छ।आज ४२ औँ मगर दिवसको अवसरमा नगरपालिकाभर सार्वजनिक बिदा दिने गरी निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले निकालेको विज्ञप्तीमा उल्लेख छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close