अर्घाखाँचीका डा. श्रेष्ठ विर अस्पतालको सहायक डीनमा नियुक्त

काठमाण्डौं ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा रिक्त सहायक डीनमा अर्घाखाँचीका डा.राजेन्द्र श्रेष्ठ नियुक्त हुनुभएको छ । काठमाडौंमा रहेको विर अस्पतालमा न्युरोसर्जन सेवामा कार्यरत डा. श्रेष्ठको घर अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ८ मा पर्छ ।
उहाँ आइतबार मात्र न्याम्स बाट विर अस्पतालको सहायक डीनमा नियुक्त हुनुभएको हो ।
कमेन्ट गर्नुहोस !