सुपादेउराली मन्दिर निर्माण गर्ने नरनारायणले अर्घाखाँचीको लागि ठुलो गुन छोडे,आफु भने अस्ताए

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी डाँडाखर्कमा जन्मिएका नरनारायण बाबाले अर्घाखाँचीको प्रमुख पर्यटकीय स्थल सुपादेउराली मन्दिर नयाँ शैलीमा निर्माण गर्नुभएको हो ।जिर्ण अवस्थामा पुरानो मन्दिरको रूपमा रहेको सुपा देउराली मन्दीरलाई झण्डै १ करोड २५ लाखमा निर्माण गर्नुभएको हो ।धार्मिक सामाजिक शैक्षिक काममा तिब्रताको रूपमा काम गरिरहेकै अवस्थामा उहाँको अल्पायुमा नै मातातिर्थको बाबा आश्रममाअसामायिक निधन भएको हो।२०६७ साल मंसिर २६मा ३९ बर्ष कै अल्पायु उमेरमा निधन भएको थियो ।

सुपादेउराली मन्दिर नयाँ शैलीमा निर्माण गरेको ठाउँमा नेपालका अधिकामश जिल्ला र छिमेकी देश भारतबाट पनि हजारौं पर्यटक आउने वातावरण भएको छ ।जसका कारण सुपादेउराली मन्दिर देखि नरपानी सम्म अहिले विभिन्न व्यवसाय गरेर रोजगार प्राप्त गर्नु पर्ने उहाँले निर्माण गरेको मन्दिर पनि प्रमुख हो ।
नेपालका अधिकांश जिल्ला हरुमा विभिन्न धार्मिक प्रबचन धार्मिक महोत्सव हरु संचालन गर्नु भयो भने अर्घाखाँची जिल्लामा विभिन्न मन्दिर निर्माण गर्ने ,बिधालय हरुमा अक्षयकोष स्थापना,गाउँमा बिधुतिकरण , बिद्यार्थी हरुलाई छात्रवृत्ति प्रदान समेत गर्नुभएको थियो ।
२०२८साल फल्गुण १७ मालारानी ५ बाँगी मा बुबा चित्र बहादुर खत्री र माता लिलादेबी खत्रीका ७ भाइ २ बहिनी मध्ये काईलो छोराको रूपमा जन्मनु भएको थियो।

सायद उहाँले गरेको बिगत र भबिस्यवाणी पुगेर नै होला।उहाँ कहाँ आउने मानिसको अत्यन्तै भिड लाग्ने गर्दथ्यो।२०५५ सालसम्म उहाँ जिल्ला मै बसेर प्रभु नारायणको नाम बाट प्रख्यात भै सक्नु भएको थियो। सहयोगी बिसीको सहयोगमा

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close