सुनको मुल्य तोलामा १२ सय रुपैयाँले घट्यो

काठमाण्डौ । सुनको मुल्य आज तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो । सुनको मुल्य आज तोलाको ९० हजार ८ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।सुन हिजो तोलामा १ हजार १ सय रुपैयाँ घटेर तोलाको ९२ हजार रुपैयाँमा झरेको थियो ।
कमेन्ट गर्नुहोस !