डिभीको नतिजा आज सार्वजनिक हुने

काठमाडौं । अमेरिकन डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा राति सार्वजनिक हुँदैछ ।अमेरिकी प्रशासनका अनुसार मे २६ अर्थात आज (शनिबार) राति ९ः४५ मा नतिजा सार्वजनिक हुन लागेको हो ।

डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिने अमेरिकन डिभी शाखाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close