सभामुख देवराज घिमिरे भोली र्आघाखाँची आउदै,कार्यक्रमको तयारी पुरा

सन्धिखर्क । सभामुख देवराज घिमिरे भोली (बुधबार) अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ४ मा रहेको महेन्द्र बिद्याबोध माध्यमिक बिद्यालयको हीरक महोत्सव को उद्घाटन गर्न आउने कार्यक्रमको तयारी पुरा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर खनालले जानकारी दिनुभयो ।यस्तै सोहि कार्यक्रममा लोक गायक बसन्त लम्साल लगायतको पस्तुती रहने जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close