जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक हुँदै

काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को पूर्ण विवरण आज सार्वजनिक हुनेभएको छ ।पूर्ण विवरणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान सार्वजनिक गर्न हुने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।२०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close