धारापानीमा माओवादी र राष्ट्रिय जनमोर्चाका ५२ जना कार्यकर्ता एमालेमा प्रवेश

अर्घाखाँची।अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको धारापानीमा माओवादी र राष्ट्रिय जनमोर्चाका कार्यकर्ता एमालेमा प्रवेश गरेका छन ।एकै दिन ५२ जना माओवादी र राष्ट्रिय जनमोर्चा बाट प्रवेश गरेका हुन ।

नवप्रवेशीलाई एमाले केन्द्रीय सचिव टोपबहादुर रायामझी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का, जिल्ला अध्यक्ष पिताम्बर भुसाल लगायतले पार्टी प्रवेश गराएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close