अर्घाखाँचीका पत्रकार महत सम्मानीत

सन्धिखर्क ।त्रिवेणी बचत तथा ऋण सहकारी संस्था अर्घाखाँचीको ११ औं साधारण सभाबाट पत्रकार सागर महत सम्मानीत हुनुभएको छ ।ईमेज टेलिभिजन,राजधानी दैनिकका सम्वादाता र सामुदायिक रेडियो देउराली लगायतका मिडियामा काम गदै आएका पत्रकार महत नगद र प्रमाण पत्र सहित सम्मानीत हुनुभएको छ ।

सहकारीका गतिविधीलाई संचार माध्यमा ल्याउन महत्वपुर्ण भुमिका खेलेको भन्दै एक कार्यक्रका बिच सहकारीले सम्मानीत गरिएको बताईएको छ ।हरेक वर्ष सहकारीले एक जना पत्रकार सम्मान गदै आएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close