बिहेभएको १० वर्षपछि एकै पटक दिन सन्तानको जन्म

काठमाडौं, । १० वर्ष निसन्तानको पीरमा गुजारेकी एक महिलाले एकैपटक तीन जना (तिम्ल्याहा) सन्तान जन्माएकी छन्।पर्सा जिल्लाको पर्सागढी नगरपलिका वडा नम्बर ९ का वृज चौधरी थारुकी पत्नि ललिता देवी थरुनीले वीरगन्जको प्रभु हस्पिटलमा एकैपटक ३ जना बच्चालाई जन्म दिएकी हुन्।

सन्तान प्राप्तिका लािग १० वर्षदेखि विभिन्न अस्पताल चहार्दा चहार्दै उपचार नभएपछि आईभिएफ प्रविधि अपनाएर गर्भ बसेको थियो। शल्यकृया गरेर तीनवटै बच्चा जन्माएकी थरुनी र तीन जना बच्चा सकुसल रहेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close