राजनीति
राजनीति
-
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त
काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको छ । देउवालाई प्रधानमन्त्रीका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुभएको…
पुरा पढ्नुहोस » -
शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउदै
काठमाण्डौं ।नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउन तयार हुनुभएको छ । जसमा सर्वोच्च अदालतले समयसीमा नै…
पुरा पढ्नुहोस » -
२३ सांसदको हस्ताक्षर कायमै छःमाधवकुमार नेपाल
काठमाण्डौं ।नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीका २३ सांसद सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै रहेको बताउनुभएको छ…
पुरा पढ्नुहोस » -
एमालेमा १० बुँदे सहमति
काठमाडौं ।एमालेको ओली पक्ष र माधव पक्ष गरि दुई भागमा बाँडिएको एमाले एकताको सहमति भएको छ ।सिंहदरबारको अर्थमन्त्रालयमा हाल कार्यदलको…
पुरा पढ्नुहोस » -
एमाले एकताको भाका आज
एमालेको एकताका लागि गठित कार्यदल ब्युँतिएको एक साता पुगेको छ। कार्यदलमा रहेका दुवै पक्षका नेताले आइतबार औपचारिक रूपमै एकताको घोषणा…
पुरा पढ्नुहोस » -
नेपाल पक्षले अझै पनि विश्वास गर्न सकिरहेको छैन ओलीलाई’
नेकपा एमालेको आन्तरिक विवाद मिलाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहमतिनजिक पुगेका छन्…
पुरा पढ्नुहोस » -
एमालेको एकता प्रक्रिया पुनः धरापमा, नेपाल टसमस नभएपछि ओली रुष्ट
एमालेको एकता प्रक्रिया पुनः धरापमा परेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको इगो मुख्य समस्याका रूपमा…
पुरा पढ्नुहोस » -
नेपाल र खनाल पक्षको हस्ताक्षर फिर्ता लिए मात्रै एकता
काठमाडौं । नेकपा एमालेको बैठक माधव नेपाल र झलनाथ खनाल पक्षको अनुपस्थितिबीच शुक्रबार केन्द्रीय कमिटी बैठक बसेको छ। बैठकमा बोल्दै प्रधानमन्त्री…
पुरा पढ्नुहोस » -
एमाले महाधिवेशन आयोजक कमिटी एकतर्फी गठन र भंग : अदालतको आदेश कार्यान्वयन, विवाद जहाँको तहीँ
एमाले अध्यक्ष केपी ओलीले एकतर्फी रूपमा गठन गरेको दशौँ महाधिवेशन आयोजक कमिटी एकतर्फी रूपमै भंग गरेका छन् । यो निर्णयले एमालेको…
पुरा पढ्नुहोस » -
‘धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री बनाइयोस्’
प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा निवेदक पक्षको बहस सकिएको छ । ९ असारदेखि भएको बहसमा रिट निवेदक शेरबहादुर देउवासहित १ सय ४६…
पुरा पढ्नुहोस »