प्रदेश न. ७
प्रदेश न. ७
-
‘अपराधलाइ राजनीतिकरण गर्दा महिला हिंसा राेकिएन,दाेषीलाइ कारबाही गराैँ ’
बुटवल ।मुलुकमा दण्डहीनताको अन्त्य नभएसम्म आपराधिक प्रबृत्तिका घटनाहरु दोहोरिइरहने सरोकारवालाले गुनासो गरेका छन् । उनीहरुले सरकारले सबैप्रकारका अपराधलाइ राजनीतिकरण गरेर…
पुरा पढ्नुहोस » -
बुटवलमा शुरु भयो फिल्म एकेडेमी, अब फिल्म पढ्न बाहिर जानुनपर्ने !
बुटवल । रुपन्देहीको तिलोत्तमामा ३ युवाको लगानिमा बुटवल फिल्म एकेडेमीको शुरुवात भएको छ। लुम्बिनी प्रदेशका संघिय मामिला तथा कानुन मन्त्री…
पुरा पढ्नुहोस » -
१७ वर्षीया भागरथीको बलात्कारपछि हत्या
काठमाण्डौ ।बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी (कतोल) की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ। उनको बलात्कारपछि हत्या गरिएको आशंका…
पुरा पढ्नुहोस » -
सत्ता टिकाउन निर्वाचनको घोषणः डा रिजाल
बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा। मिनेन्द्र रिजालले सत्ता टिकाउन कै लागि निर्वाचन घोषण गरेको दावी…
पुरा पढ्नुहोस » -
निर्वाचन आयोगको निर्णय क्षमतामै कमजोरी देखियो : वर्षमान पुन
बुटवल ।नेकपाको ९प्रचण्ड—नेपाल समुह० स्थायी कमिटि सदस्य वर्षमान निर्वाचन आयोग निर्णय क्षमतामै कमजोरी भएको बताएका छन् । आयोग आफ्नो जिम्मेवारीबाट…
पुरा पढ्नुहोस » -
मुख्यमन्त्री शेरधन राईको मोडल जाङमु शेर्पासँग विवाह
काठमाण्डौ ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज ४९ वर्षको उमेरमा बेहुला बन्नुभएको छ ।मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु…
पुरा पढ्नुहोस » -
बेबारिसे दुई ब्यक्तिको उद्धार
प्रेमबहादुर राम्जा मगर/ दाङ। बबई गाउँपालिकाले बेबारिसे अबस्थामा रहेका दुई ब्यक्तिलाई उद्धार गरेको छ । गाउँपालिकाको पहलमा उनीहरुलाई उद्धार गरिएको…
पुरा पढ्नुहोस » -
तत्काल प्रदेशसभा बैठक बोलाऔंः सचेतक निर्मला क्षेत्री
बुटवल /पुस २० । लुम्बिनी प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्रीले सरकारले नेपाली जनतालाइ समृद्धिको झुटो नारा देखाएर…
पुरा पढ्नुहोस » -
ओलीले देश भड्खालोमा हाले,संसद पूर्नस्थापना हुनैपर्छः चित्रबहादुर केसी
बुटवल,पुस ९- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादूर केसीले प्रधानमन्त्री केपि ओलीले गरेको असंवैैधानिक कदमको सर्बाेच्च अदालतले निकास दिनुपर्ने बताएका छन् ।…
पुरा पढ्नुहोस » -
प्रदेशमा प्रचण्ड–नेपाल समूह बलियो : सरकार गिराउन र बनाउन कांग्रेस र साना दल निर्णायक
नेकपाभित्र गण्डकीबाहेक ६ वटा प्रदेशमा ओली समूह कमजोर देखिएको छ । पार्टी विभाजन हुँदा अल्पमतमा पर्ने मुख्यमन्त्रीहरूले सरकार जोगाउन कांग्रेस र…
पुरा पढ्नुहोस »