गुल्मीमा अज्ञात समूहद्वारा एम्बुलेन्स आगजनी

गुल्मी ।गुल्मीमा अज्ञात समूहद्वारा एम्बुलेन्समा आगजनी गरिएको छ ।जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा गएराति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले जानकारी दिनुभयो।आगलागीबाट एम्बुलेन्सको इन्जिनको भाग पूरै जलेको छ ।भारतीय भुतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडा नम्बर ३ र ४ का स्वास्थ्यचौकीलाई दिएका थिए ।यसबारे प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close