अर्घाखाँचीमा खोलामा डुबेर बालिकाको मृत्यु

सागर महत,सन्धिखर्क । अर्घाखाँचीमा खोलामा डूबेर १ जना बालिकाको मृत्यु भएको छ ।सन्धिखर्क नगरपालिका वडा नम्बर १२ टाकुरा निवासी ताम बहादुर मुखियाकी ८ वर्षिय छोरी असु मुखियाको जहरे खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिनुभयो ।

उनको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close