एकै दिन ३१ जना कोरोना मुक्त,२ जनामा संक्रमण पुष्टि

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सन्धिखर्क नगरपालिकामा १ जना र पाणिनी गाउँपालिकामा १ जना गरि २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित सक्रिय कोरोना संक्रमितको संख्या १ सय ९० पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यस्तै एकै दिन जिल्लाभर बाट ३१ जना कोरोना मुक्त भएका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close