प्रदेश अधिवेशन एमालेले निर्वाचनपछि मात्रै गर्ने

काठमाण्डौं।एमालेले आगामी माघ २८ गतेलाई तोकेको प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचन पछिमात्रै गर्ने भएको छ । बाँकी रहेका जिल्ला अधिवेशनहरू भने निर्वाचनअघि नै गर्ने निर्णय एमालेले गरेको छ । यस्तै नेता तथा कार्यकर्ता लाई जेठमा हुने स्थानीय चुनावको तयारीमा लाग्न समेत आग्रह गरिएको छ ।
कमेन्ट गर्नुहोस !