अर्घाखाँचीः छत्रदेवमा ३सय २ विद्यार्थीलाई न्यानो कपडा सहित शैक्षिक सामग्री वितरण

अर्घाखाँची।पहिलो पाइला नेपाल बुटवल शाखाले अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नम्बर ३ अन्तर्गतका ५ सामुदायिक विद्यालयका ३सय१ जना अति विपन्न विद्यार्थीलाई न्यानो कपडा सहित शैक्षिक सामग्री वितरण गरेको छ।

जसअन्तर्गत जगतमाता आधारभूत विद्यालय, श्रीकृष्ण आधारभूत विद्यालय, अमर आधारभूत विद्यालय, जनशान्ति आधारभूत विद्यालय, र श्रीदीप आधारभूत विद्यालय वितरण गरिएको पहिलो पाइला नेपाल बुटवल शाखा अध्यक्षता सन्तोष बन्जाडेले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close