पाणिनी गाउँपालिकाकी उपाध्यक्ष सहित ४सय७५ जना कांग्रेस प्रवेश

सागर /महत। अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

उहाँसहित विभिन्न पार्टी परित्याग गरी ४ सय ७५ जना कांग्रेसमा प्रवेश गरेका छन् । नव प्रवेशिलाई कांग्रेस महामन्त्री गगन थापा लगायतका नेताले पार्टी प्रवेश गराउनुभएको हो ।अर्घाखाँचीको दुर्गाफाँटमा आयोजित बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी प्रवेश गराइएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close