कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी

काठमाण्डौं ।नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी हुनु भएको छ । देउवाले २७सय ३३ मत प्राप्त गर्नु भएको थियो भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८सय५५ मत प्राप्त गर्नु भएको थियो । ३५ मत भने बदर भएको छ ।
दोस्रो चरणको मतदानमा अर्का प्रत्यासी डा. शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित हुनु भएको हो । ४ हजार ६२३ मत खसेको थियो ।
कमेन्ट गर्नुहोस !