अर्घाखाँचीमा कोरोना संक्रमण बाट १ जनाको मृत्यु,३२ जनामा पुष्टि

सागर महत/अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालारानी गाउँपालिकाका १ जना रहेको जनाएको छ ।

यस्तै थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।सन्धिखर्क नगरपालिकामा २२ जना,भुमिकास्थान नगरपालिकामा २ जना ,शितगंगा नगरपालिकामा ३ जना,मालारानी गाउँपालिकामा १ जना र पाणिनी गाउँपालिकामा ४ जना गरि ३२ जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।यो सहित सक्रिय कोरोना संक्रमितको संख्या २सय ११ पुगेको छ । २५ जना कोरोना मुक्त भएका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close