बुटवल–पाल्पा सडक खण्ड १५ दिनसम्म दैनिक करिव ७ घण्टा बन्द हुने

बुटवल ।सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक खण्ड १५ दिनसम्म बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय पाल्पाले एक सुचना जारी गरी मंसिर आज देखि पुस १३ गतेसम्म सडक बन्द हुने जनाएको छ । सडक डिभिजन कार्यालय पाल्पाका अनुसार सो अवधीमा बुटवल सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्म राति ९ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको छ ।सडक चौडा बनाउन पहाड कटान गर्न सडक बन्द गर्न लागिएको हो ।

250

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close