चर्चित लोक गायक विष्णु खत्री भोली ढाकावाङ्गमा आउदै

सन्धिखर्क ।अर्घाखाँचीमा भोली (नयाँ वर्षको अवसरमा)चर्चित लोक गायक तथा सर्जक विष्णु खत्री आउने भएका छन । जिल्लाको भुमिकास्थान नगगरपालिका वडा नम्बर २ ढाकावाङ्गमा रहेको देविकास्थान झाकृसाला टोल बिकास संस्थाको आयोजनामा हुन लागेको बिबिध सांस्कृतीक कार्यक्रममा आउने कार्यक्रम तय भएको टोल विकास संस्थाका अध्यक्ष जितेन्द्र खत्रीले जानकारी दिनुभयो । जसको सम्पुर्ण तयारी पुरा भएको उहाँले बताउनुभयो ।
यस्तै वेशाख २ गते खुल्ला वडा स्तरिय पुरुष÷महिला भलिवल लगायतका प्रतियोगिता आयोजना गरिएको छ ।
कमेन्ट गर्नुहोस !