कांग्रेस मतगणना २हजार ६सय ७७ मत गन्दा देउवाको अग्रता कायमै

काठमाण्डौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ। मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी देखिएका छन्।

शेरबहादुर देउवा : १२६५
डा. शेखर कोइराला : ९८०
विमलेन्द्र निधि : १९५
प्रकाशमान सिंह : २०७
कल्याण गुरुङ : १२

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close