मोटरसाइकल दुर्घट्नामा परी घाइते भएका मालारानीका युवाको मृत्यु

अर्घाखाँची ।मोटरसाइकल दुर्घट्नामा परी घाइते भएका अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीे बरमकोटका २६ बर्षिय ईश्वरी बि.क को उपचारको क्रममा मृत्यु भएको छ ।गत शनिबार अर्घाको बिहार बजार नजिकै पिक्निक गएर फर्कने
क्रममा मोटरसाइकल दुर्घट्नामा परि टाउकोमा गम्भीर चोट लागेका बि.क को बुटवलको तिनाउ अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो । सुनचाँदी पसल व्यवसाय गर्दै आएका उनले चुत्राबेसीमा न्यू बाँगी कबिता सुनचाँदी पसल नामक पसल संचालन गदै आएका थिए ।
कमेन्ट गर्नुहोस !