कांग्रेस जिल्ला कार्यसमितीमा उप सभापति सहित को को विजयी भए (विवरण सहित )

अर्घाखाँची ।नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला उप सभापतिमा विष्णुप्रसाद भुसाल , बाबुराम पौडेल,सचिव कृष्णप्रसाद खनाल , अच्युत गौतम, सहसचिव कमल पौडेल र मेघराज पाण्डे विजयी हुनुभएको हो । यस अघिको मत परिणाम मा सभापतिमा केशव श्रेष्ठ विजयी हुनुभएको थियो ।

May be an image of text that says 'जिल्ला कार्यसमितिको उपसभापति पदको मतगणनाको नतिजा कार्यसमितिको उपसभापति पदको उम्मेदवारको घर प्राप्त संख्या भुसाल बाबुराम पौडेल कुमार श्रेष्ठ प्रेमनारायण बेल्वासे জও नतिजा विजयी विजयी ६X३ ሂ०ሂ जिल्ला कार्यसमिति सचिव (२ जना) पदको मतगणनाको नतिजा जिल्ला कार्यसमितिको सचिव पदको उम्मेदवारको नाम, प्राप्त मत संख्या कष्ण प्रसाद खनाल अच्युत गौतम बहादूर खड़का संगीता धिमिरे बेल्बासे ও२७ नतिजा ६५० विजयी विजयी ६४१ 보보5 ऋ.सं. जिल्ला कार्यसमितिको जिल्ला कार्यसमितिको सह सचिव (२ जना) पदको मतगणनाको नतिजा सचिव पदको उम्मेवारको नाम, प्राप्त संख्या कमल पौडेल मेगराज पाण्डे पोखेल बहादूर थापा बहादुर बि.क. ९०७ नतिजा ২ও৩ विजयी विजयी ५३৩ ३४9 २२३ निर्वांचन अधिकृत'

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close