कांग्रेस अर्घाखाँची सभापति पदमा केशव श्रेष्ठ विजयी

अर्घाखाँची ।अर्घाखाँची कांग्रेस सभापति पदमा केशव श्रेष्ठ विजयी हुनुभएको छ ।सभापतिको लागि तीनजनामात्र उम्मेदवार रहेकोमा सभापति पदमा विजयी श्रेष्ठले ७ सय३१ मत प्राप्त गर्नुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी इन्द्रमणि पौडेलको ३ सय५२ यस्तै यादव प्रसाद घिमिरेले ३सय९ मत प्राप्त गर्नुभएको हो। जसमा २७ मत बदर भएको थियो।मत गणना गएराति नै सकिएको थियो । यस्तै अन्य पदाधिकारीहरुको मत आज गणना हुने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close