अर्घाखाँचीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४घण्टामा ४जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सन्धिखर्क नगरपालिकामा ३जना र मालारानी गाउँपालिकामा १जना गरि जनामा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४हजार ४ सय ५७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ८ जना कोरोना मुक्त भएको छन ।यो संगै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ४हजार ३ सय १२ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।अब सक्रिय कोरोना संक्रमितको संख्या ४६रहेको छ।यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८९ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close