बुटवलको औद्योगिक क्षेत्रमा गोली चल्यो

बुटवल ।रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ ।गोली चलाउदा केही घाइते भएको छन् ।जग्गा कब्जा गर्ने र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको बताइएको छ । ।घटनाको थप विवरण आउन बाँकी रहको बताइएको छ ।प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा झडप भएको हो।बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।
कमेन्ट गर्नुहोस !