उपचारका गर्न माओवादी नेता पुन बैंकक गए

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुन उपचारका लागि आज बैंकक जानुभएको छ। जन्डिसको पुरानो समस्या बल्झिएपछि उहाँ थप उपचारका लागि बैंकक जानुभएको हो ।पुनसँगै पत्नी ओनसरी घर्ती पनि बैंकक जानुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close