कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने अवस्था सरकार

काठमाडौंः सरकारले कोरोना भाइरस (कोभिड)१९ संक्रमण व्यापक हुँदा अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने अवस्था आएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ ।
कमेन्ट गर्नुहोस !