महाधिवेशनमा बुद्धभूमि नगर सचिवमा युवा नेता खरेल उमेद्वारी घोषणा

कपिलवस्तु ।नेपाली कांग्रेसको १४औं महाधिवेशनमा बुद्धभूमि नगरपालिका नगर सचिवमा युवा नेता केशर खरेल द्वारा उमेद्वारी घोषणा गर्नुभएको छ ।लामो समय राजनितिक क्षेत्रमा अग्रसर परिवार बाट उमेद्वारी दिने खरेल स्व .खेमकोपिला खरेलका जेष्ठ सुपुत्र हुनुहुन्छ । बिगतका बर्षहरुमा नेपाली कांग्रेस का भात्रृ संगठनहरुमा बिभिन्न पदमा रहदै आएका खरेल यस अघि वडा सचिव हुनुन्थयो ।”अग्रजलाई सम्मान युवाहरुलाई प्रोत्साहन गुटमुक्त नयॅा कांग्रेस मेरो अभियान” भन्ने मुल नारालाई आत्मसाथ गर्दै उमेद्वारी दिएको जानकारी दिनु भयो। र यसै अवसरमा सम्पूर्ण नगरबासि कांग्रेसीहरुमा एक-एक भोटको पनि अपील गर्नु भएको छ।
कमेन्ट गर्नुहोस !