छत्रदेव गाउँपालिका कांग्रेस सभापतिमा प्रकाशराज पन्थि निर्विरोध चयन

अर्घाखाँची । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत पालिका स्तरको अधिवेशन अन्तर्गत छत्रदेव गाउँपालिकामा सभापतिमा प्रकाशराज पन्थि निर्विरोध चयन हुनुभएको छ ।यस्तै उपसभापतिमा शोभाखर न्यौपाने र फर्सुराम पाण्डे, सचिवमा ज्ञान बहादुर पाण्डे , कुल बहादुर रायमाझि, सहसचिवमा टोमलाल भुसाल , मिना ज्ञवाली सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
कमेन्ट गर्नुहोस !