अर्घाखाँचीमा ५ जनामा कोरोना संक्रमण पुष्टि

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४घण्टामा ५जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सन्धिखर्क नगरपालिकामा २जना र पाणिनी गाउँपालिकामा ३जना गरि ५जनामा कोरोना संक्रमण पुष्टि भएको हो।योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४हजार २सय १३पुगेको छ।यस्तै पछिल्लो २४घण्टामा जिल्लाभर बाट ९जना कोरोना संक्रमण मुक्त भए संगै हाल सम्म ४हजार ४६ जना कोरोना मुक्त भएका छ्न। अब सक्रिय कोरोना संक्रमित संख्या ५६जना रहेका छन ।यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८१रहेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close