कांग्रेस नेता शितगंगाका डिल्ली राज खनालले जिल्ला सदस्य पदमा उम्मेद्बारी दिने

जितेन्द्र खत्री /सन्धिखर्क ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा जन्मेका नेपाली कांग्रेसका नेता कासीराम बस्यालले जिल्ला सदस्य पदमा उम्मेद्बारी दिने भएका छन् । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा नेता डिल्ली राज खनालले जिल्ला सदस्य पदमा उम्मेद्बारी दिने भएका हुन् ।
जिल्लाका सिनियर नेताहरु पुर्व पार्टी सभापतिहरु पुर्व मन्त्री पुर्व पदाधिकारी देखि बर्तमान पदाधिकारी अधिकाम्स युवाहरुले महाधिबेसन प्रतिनिधिमा दाबी गर्दै प्रचार प्रसारमा हिडिरहेका बेला कांग्रेसका निकै अनुभबी लामो समय पार्टीको काममा खटिएका नेता खनालले जिल्ला सदस्य पदमा उमेदवारी दिने तैयारी गरेको बताउनु भयो ।
खनाल भन्छन अबको नेतृत्व युवाले लिनु पर्छ कांग्रेस प्रजातान्त्रिक पार्टी हो अहिलेको माग युवाको छ म उम्मेद्बारी दिन्छु ब्याक नहुने खनालको दाबी छ ।
कांग्रेसमा जिल्ला सदस्यमा १० जना खुल्ला सदस्य र हरेक पालिकाबाट १ पुरुष १ महिला र नगरपालिकामा २ पुरुष १ महिला जिल्ला सदस्यमा आउने प्राबधान छ ,भने महाधिवेशनमा कलस्टर सहित दुई क्षेत्रबाट जम्मा २५ जना महाधिबेसन हुन्छन तर यहाँ ६० भन्दा बढि नेताहरु केन्द्रीय चुनाबमा भाग लिन जाने गरि महाधिवेशन प्रतिनिधि माग गर्दै चुनाबी दौडधुपमा छन् ।
जिल्ला सदस्य र पदाधिकारीको उमेदवारि घोषणा गर्नेको सङख्या भने कम छ । यसपालीको निर्वाचनमा आफुले जिते नया योजना लिएर पार्टीको काममा खटिने डिल्ली राज खनालको भनाइ छ । बिकट क्षेत्र शितगंगामा जनताहरुको राम्रो सेवा गरेका डिल्ली राज खनाल कुशल र सफल युवा व्यवसायी पनी हुन । बिगत लामो समयदेखि कांग्रेसको राजनीति गर्दै आएका खनालले यस पालिको निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दावि गरेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close