नेकपा एमाले सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नजाने

काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नजाने भएको छ ।एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने बताउनुभएको छ ।“आज बोलाएको बैठकमा हाम्रो पार्टी सहभागी हुँदैन्,” उहाले भन्नुभयो । सभामुखले आज संसद्मा प्रतिनिधित्व गर्ने दललाई बोलाउनुभएको छ ।
कमेन्ट गर्नुहोस !