न्युजिल्यान्डमा १ जनामा कोरोना पुष्टि भएपछि देशव्यापी लकडाउन

एजेन्सी ।न्युजिल्यान्डमा १ जनामा कोरोना संक्रमण पुष्टि भएपछि देशव्यापी लकडाउन गरिएको छ ।झन्डै ६ महिनापछि एक जना कोरोनाभाइरसका संक्रमण पुष्टि भएपछि देशव्यापी लकडाउन गरिएको छ।अकल्यान्डमा लकडाउन सात दिनसम्म जारी रहनेछ।समाचार संस्था रोयटर्सका अनुसार न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले मंगलबारदेखि लागु हुने गरि लकडाउन घोषणा गर्नुभएको् हो ।यस्तै केहि ठाउँमा तिन दिनको लागि लकडाउन गरिएको हो ।अहिलेसम्म पाँच जनामा संक्रमण पुष्टि भइसकेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close