कांग्रेस केन्द्रीय समितिको बैठक साउन २८ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आउदो ( बिहिबार) साउन २८ गते बस्ने भएको छ । कांग्रेसले आज विज्ञप्ति निकाल्दै साउन २८ गते दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको हो ।बैठकमा आसन्न १४औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने र त्यसबारे छलफल गरिने जनाइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close