बादी समुदायका १६ जना विद्यार्थीलाई ड्रेस र शैक्षिक सामाग्री प्रदान

अर्घाखाँची ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको गंगा आधारभुत विद्यालयमा विपन्न परिवारका बालबालिका लाई शैक्षिक सामाग्री र ड्रेस बितरण गरिएको छ ।लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग कार्यक्रम अन्तर्गत आज गंगा आधारभुत विद्यालयमा अध्यानरत बादी समुदायका १६ जना विद्यार्थी लाई पठनपाठनमा सहज होस भनेर वितरण गरिएको जनाएको छ ।वितरण कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसाल लगायतको सहभागीता रहेको थियो ।पठनपाठनको लागि शैक्षिक सामाग्री र लगाउनको लागि ड्रेस जुटाउन गाह्रो भएका विद्यार्थी सहयोग पाउँदा निकै खुशीभएका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close