डिजल र पेट्रोलको मूल्य बढ्यो

काठमाडौं । पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा नेपाल आयल निगमले मूल्यवृद्धि गरेको छ ।आज राति १२ बजे देखि लागु हुने गरि प्रतिलिटर २/२ रुपैयाँ बढेको हो ।काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १सय २३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १सय६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ ।आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।
कमेन्ट गर्नुहोस !