पुरानै मन्त्री मण्डल कायम

काठमाण्डौ ।प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई सपथ खुवाएकी भएको हो ।यस्तै अन्य मन्त्री पद पुरानो कायम हुने छ ।जसमा
१ ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय
२ रामबहादुर थापा बादल, गृह
३ टोपबहादुर रायमाझी, उर्जा
४ बिष्णु पौडेल, अर्थ
५ प्रदिप ज्ञवाली, परराष्ट्र
६ हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
७ लेखराज भट्ट उद्योग, बाणिज्य तथा आपूर्ति
८ कृष्णगोपाल श्रेष्ठ, शिक्षा
९ प्रभु साह, सहरी विकास
१० भानुभुक्त ढकाल, पर्यटन
११ मणिचन्द्र थापा, खानेपानी
१२ पद्मा अर्याल, कृषि
१३ बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
१४ गौरीशंकर चौधरी, श्रम, रोजगार
१५ पार्वत गुरुङ, सञ्चार
१६ शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१७ लिलानाथ श्रेष्ठ, कानून
१८ गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
१९ प्रेमबहादुर आले, वन
२० जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२१ दावा लामा तामाङ, युवा तथा खेलकुद
8
1 Comment
कमेन्ट गर्नुहोस !