नेपालमा थप ७ हजार ६ सय ६० जनामा संक्रमण, ५५ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कुल १६ हजार १ सय ३१ जनको पिसिआर परीक्षण गर्दा ७ हजार ५ सय ७८ र ५ सय ७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार सात सय ७५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ८७ हजार सात सय ९० पुगेको छ । अहिले नेपालमा ५९ हजार सात सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close