थप ४ हजार ८ सय ९७ जनामा कोरोना पुष्टि

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनाएको छ ।योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ९ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिनुभयो । यस्तै पछिल्लो २४ घण्टामा १० जनासहित थप १७ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close