डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजना वन डढेलो सप्ताह कार्यक्रम सम्पन्न

सागर महत /अर्घाखाँची ।
डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजना मा वन डढेलो सप्ताह २०७७ कार्यक्रम भएको छ । विशेष गरि जनचेतना तथा ¥याली गरि अन्तरक्रिया कार्यक्रम जिल्लाको शितगंगा नगरपालिका को अमराई बाट ¥याली सुरू भई ठाडा मा पुगि समापन गरिएको थियो।

No description available.No description available.

¥यालीमा २० वटा सामुदायिक वनका उपभोक्ता समितिका प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रम मा बोल्दै डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत मोतिराम पौडेलले यो समय वन डढेलो नियन्त्रण गर्न मुख्य चुनैती रहेकोले समुदाय स्तर बाट सबैको साथ सहयोग बाट डढेलो नियन्त्रण गर्न लाग्नु पर्ने मा जोड दिनुभयो । डढेलोको खबर आउनासाथ नियन्त्रणमा लिन सम्बन्धित वन समूह उपभोक्ता लाग्न आग्रह गदै आगो लागि बाट बच्नको लागि केटाकेटी देखि लाइटर सलाइ जस्ता जलनसिल बस्तु केटाकेटी देखि टाडा राख्न आग्रह गर्नुभयो ।

May be an image of 1 person, sitting, standing, tree and outdoorsMay be an image of 2 people, people sitting, people standing and outdoors

कार्यक्रमा वन तर्फ धिरिखोला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नारायण पौडेल र प्रगतिशिल सामुदायिक वन का अध्यक्ष केशव घर्ति सहायक वन अधिकृत पन्नलाल भट्टराईले मन्तव्य राख्नुभएको कार्यक्रम सहायक वन अधिकृत मोतिराम पौडेलको अध्यक्षता सहायक वन अधिकृत मोहन प्रसाद गजुरेलको स्वागत मन्तव्य अरूण कुमार आचार्यको संचानमा सम्पन्न भएको कार्यक्रममा वन डढेलो सम्बन्धी जनचेतना मुलक पर्चा पम्पलेट  समेत वितरण गरिएको थियो ।

 

May be an image of 3 people, people standing and outdoors

May be an image of 2 people, people standing and outdoors

May be an image of one or more people, people walking, people standing, tree and road

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close