एमाले नेता माधव–झलनाथ पक्षको १७ बुँदे प्रस्ताव पारित गर्यो (विवरण सहित)

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल —झलनाथ खनाल पक्षको २ दिने राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएको छ ।भेलाले एमाले उपाध्यक्ष भीम रावलले पेश गरेको १७ बुँदे प्रस्ताव छलफलपछि पारित गरेको हो ।राष्ट्रिय भेलामा पस्तुत तथा पारित पस्तावहरु निम्न छन ।
कमेन्ट गर्नुहोस !