शान्ति मा.वि.को हिरक महोत्सव उद्घाटन गर्न लुम्बिनीका मुख्यमन्त्री महरा भोली आउँदै

सन्धिखर्क। अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी आरुखोरमा रहेको शान्ति माध्यमिक विद्यालयमा भोली हुने हिरक महोत्सवको उद्घाटन गर्नको लागि लुम्बिनी प्रदेशका मुख्य मन्त्री मुख्य मन्त्री जोख बहादुर महरा आउने कार्यक्रम तय भएको छ ।

जसको सम्पुर्ण तयारी पुरा भएको विद्यालयका प्र.अ. मानबहादुर पाण्डेले जानकारी दिनुभयो ।२०१९ सालमा स्थापना भएको विद्यालयले ६० बर्षमा प्रवेश गरेको छ ।सोहि अवसरको हिरक महोत्सव गर्न लागिएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close