ओली नेतृत्वको सरकारलाई टिकाउन प्रयास गरिन्छःझलनाथ खनाल

काठमाण्डौं ।नेकपा एमालेका नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताउनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका खनालले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाबाट पार्टी पुनर्स्थापित भएकाले अब संसदमा हुन सक्ने विभिन्न खेलतिर नलागी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउन प्रयास गरिने स्पष्ट गर्नुभयो ।

अर्के तर्फ कुनै व्यक्तिले पार्टी जोगाएर पनि जोगिँदैन । पार्टीले जोगाउन थालेपछि जोगिन्छ । अब आफूहरू यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउनेतर्फ लाग्ने बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close