२७ महिनापछि घरेलु क्रिकेटमा सन्दीप लामिछानेको पुनरागमन

काठमाण्डौं ।सन्दीप लामिछानेले २७ महिनापछि घरेलु क्रिकेटमा पुनरागमन गदै हुनुहुन्छ।काठमाडौं महानगरपालिकाको सहयोगमा शनिबारदेखि सुरु भएको काठमाडौं मेयर्स कप २०७७ मा सन्दीपले काठमाडौं मेयर्सक ११ टिमको कप्तानी गर्दै हुनुहुन्छ । मेयर्स ११ ले मुलपानी क्रिकेट मैदानमा आइतबार बागमति प्रदेशविरुद्ध खेल्दैछ ।यसअघि विदेशी लिगहरुमा व्यस्त हुँदा वा अन्य व्यक्तिगत कारणले गर्दा सन्दीपले दुई वर्ष घरेलु क्रिकेट खेल्नुभएन ।
पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सका लागि खेल्न जानुभएका सन्दीप कोरोनाका कारण लिगनै अनिश्चितकालको लागि स्थगित हुँदा शुक्रबार नेपाल फर्किनुभएको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close