विश्वकप क्रिकेटमा नेपाल र श्रीलंकासँगको खेल हुँदै,समर्थक खेलको पर्खाइमा

काठमाण्डौं । आईसीसी टी ट्वेन्टी विश्वकप २०२४ अन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धाका लागि तयारी अवस्थामा छन ।
नेपाली समयअनुसार आज (बुधबार) बिहान सवा ५ बाट हुनुपर्ने भए पनि वर्षाका कारण रोकिएको छ । अहिले खेल हुने पर्खाइमा रंगशालामा उपस्थित भएका समर्थकहरु छन् ।
समूह ‘डी’ मा पहिलो जितको खोजीमा रहेका दुवै टोली जितको खोजीमा छन् । तर मौसमले खेलको निर्धारण गर्न सकेको छैन ।
कमेन्ट गर्नुहोस !